गण्डकीमा आज हालसम्मकै बढि ३० संक्रमितको मृत्यु

कास्की, जेठ ५ गते । गण्डकी प्रदेशमा आज हालसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको प्रेश तथ्यांक अनुसार आज एकै दिन प्रदेशभर ३० संक्रमितले ज्यान गुमाएका छन् । निर्देशनालयको अनुसार आज कास्कीका ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतका ५,गोरखाका ३, तनहुँका ५,कास्कीका ८,स्याङ्जाका ७ र नवलपरासी … Continue reading गण्डकीमा आज हालसम्मकै बढि ३० संक्रमितको मृत्यु